काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबलको उत्सवले होइन, विस्थापित सुकुम्बासी परिवारको भीडले भरिएको छ । आइतबार साँझ साढे ६ बजेसम्मको सरकारी तथ्याङ्क अनुसार ५४७ सुकुम्बासी परिवारले नाम टिपाइसकेका थिए । जहाँ उपत्यका विकास प्राधिकरणमा २१७ र समितिमा ३३० जना रहेका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार, जम्मा ८७१ अनधिकृत घरधुरी पहिचान गरिएको छ जसमा…