काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्नुपर्ने बताएका हुन्। ‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन,परिमार्जन गरौं,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ उनले…