जेन जी आन्दोलनको प्रभाव : नेपालको आर्थिक वृद्धिमा विश्व बैंकको व्यापक कटौती

काठमाडौं । नेपालको आर्थिक वृद्धीमा विश्व बैँकले व्यापक कटौती हुने जनाएको छ । जेनजी आन्दोलनका कारण परिवर्तित राजनीतिक परिस्थिति र अस्थिरताका कारण नेपालको आर्थिक वृद्धिमा व्यापक कटौती हुने भएको हो। विश्व बैंकले हालै सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट रिपोर्टले चालु आर्थिक वर्ष २०८२। ८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरिएको छ…

Logo