पूर्वराजा शाहको आग्रह- अब बिगार्ने होइन, युवाको अभिलाषा समेट्दै सपार्नतिर लागौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नु पर्नेमा जोड दिएका छन्। पहिलोपटक आफूलाई 'पूर्वराजा'को दर्जामा राखेका शाहले यस वर्षको विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुलुकको वर्तमान अवस्था र भविष्यको बाटोबारे गहिरो चासो व्यक्त गरेका हुन् । उनले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ…

Logo