काठमाडौं । नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ । युएईको शारजाह क्रिकेट रङ्गशालामा राति ८ः१५ बजे खेल सुरु हुनेछ । नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो । नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते…