पूर्वप्रधानमन्त्री ओलीसहित लेखक, रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको हो । अब उनीहरुलाई अनुमतिविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाइएको छ…

Logo