राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन देखी अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन । मंगलबार राति १२ बजे देखि लागू हुने गरी राष्ट्रिय सभा अधिवेशन अन्त्य भएको हो ।संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन गरिएको…

Logo