काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री र गृहमन्त्रीलाई मात्रै दोष लगाएर जेननी आन्दोलनका वास्तविक अपराधीलाई बचाउन नहुने बताएका छन्। उनले हालै भएको आन्दोलनका क्रममा भएको क्षति र हिंसाको निष्पक्ष छानबिनको माग गरेका छन्। सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै बस्नेतले आफू एमाले भएकोमा गर्व गर्ने बताएका छन्। उनले पूर्वप्रधानमन्त्री ओलीलाई आफ्नो नेता मात्रै…