प्रधानमन्त्री कार्की घाइतेहरूलाई भेट्न पुगिन् ट्रमा सेन्टर

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको ट्रमा सेन्टर पुगेकी छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न उनी ट्रमा सेन्टर पुगेकी हुन् । जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७७१ जना घाइतेको…

Logo