काठमाडौं । पद्य ज्योति ग्रुप अफ कम्पनीजका अध्यक्ष सौरभ ज्योतिले नेपालमा विद्युतीय सवारी (ईभी) को विस्तारमा पूर्वाधार विकास, सस्टेनेबिलिटी र सुरक्षालाई अबका प्रमुख चुनौतीका रूपमा औंल्याएका छन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक आइतबार ललितपुरस्थित द प्लाजामा भएकाे ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’का अवसरमा उनले यस्ताे बताएका हुन् । उनका अनुसार नेपालमा ईभीको यो…