काठमाडौं । सरकारले लागू गरेको प्रत्येक वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) राख्नुपर्ने प्रावधानलाई पालना गर्ने सम्बन्धमा व्यवसायी र सरकारबीचको बहसले तिब्रता पाएको छ । कतिपय संघ संगठन र सरकारबीच टसल समेत बढेको छ । आर्थिक वर्ष २०८२।८३ बाट लागू गर्ने भनिएको उक्त प्रावधानको विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र व्यवसायीबीच दैनिक बहस…