हुँदै नभएको कार्यक्रममा वनमन्त्रीले श्रीमती र स्वकीयलाई नर्वे घुमाए -सांसद असिम शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले नर्वेमा कुनै आधिकारिक कार्यक्रम नभएको अवस्थामा पनि श्रीमती र स्वकीय सचिवलाई लिएर भ्रमण गरेको भन्दै संसदमा जवाफ मागेका छन् । आज बसेकाे प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले मन्त्रीको विदेश भ्रमण खर्चिलो र अनावश्यक भएको भन्दै प्रश्न उठाएका हुन्। सांसद शाहले…

Logo