काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आगामी साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी शो २०२५’ आयोजना गर्दैछ । करिब पाँच दशकको इतिहास बोकेको नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा)बाट एकाधिकारलाई तोड्दै नाइमाले पहिलोपटक प्रदर्शनी गर्न लागेको हो। पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा अग्रणी अटो ब्रान्डहरू, नयाँ प्रविधि र विद्युतीय सवारीसाधनका आकर्षक…