कहाँ अड्कियो शिक्षा विधेयक ? महासंघको अल्टिमेटम साउन २१

काठमाडौं । ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ यतिबेला निकासाको पर्खाइमा रहेको छ । नेपाल शिक्षक महासंघले असार १५ गते सरकारलाई ऐन ल्याउन ‘अल्टिमेटम’ दिएर २९ दिनपछि बैशाख १८ गते सडक आन्दोलनलाई स्थगित गरेका थिए । अहिले फेरि सरकारले विधेयकमा आनाकानी गरिरहँदा महासंघले साउन २१ गतेको अर्को ‘अल्टिमेटम’ दिएको छ ।…

Logo