प्रधानमन्त्री ओलीले गरे मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले अवलाेकन गरेका हुन् । उनले आजै स्थानीय किसानहरूसँग कुरा गर्ने तयारी पनि गरेका छन् ।…

Logo