रुसमा विमान दुर्घटना, करिब ५० जनाको मृत्युको आशंका

अमुर क्षेत्र । बिहीबार रुसको सुदूर पूर्वमा करिब ५० जना यात्रु बोकेको एन्टोनोभ एन-२४ यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ, जसमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ । रोयटर्सले जनाएअनुसार यो विमान साइबेरियास्थित एयरलाइन अंगाराले सञ्चालन गरिरहेको थियो। ब्लागोभेशचेन्स्कबाट टाइन्डाका लागि उडेको यो विमान गन्तव्य नजिकै रडारबाट बेपत्ता भएको थियो। पछि, टाइन्डाबाट करिब १५ किलोमिटर…

Logo