पूर्वराष्ट्रपति भण्डारीबारे एमालेले आजै निर्णय लिसक्ने

काठमाडौं । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे निर्णय गर्ने तयारी गरेको छ । पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्नेलगायत विषयमा अधिकांश केन्द्रीय सदस्यले धारणा राखिसकेकाले उनीबारे पनि निर्णय हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । भण्डारीले एमालेको सक्रिय राजनीति पुनः सक्रिय…

Logo