घुस डिल प्रकरणः निवर्तमान गुप्तासँग थालियो सोधपुछ, आवाजको नमुना पनि लिने

काठमाडौं । घुस डिल प्रकरणमा मुछिएर राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ सुरु गरेको छ । अनुसन्धान अधिकृतको टोलीले गुप्तालाई आयोगमा बोलाएर घुस अडियोका बारेमा सोधपुछ गरेको हो । सो क्रममा उनको आवाजको नमुना पनि लिने तयारी छ । नमुनाको रुपमा प्राप्त हुने अडियोको वास्तविकता परीक्षण गर्न…

Logo