आज काठमाडौंसहित यी ४१ जिल्लामा बाढीकाे जाेखिम

काठमाडाैं । आज देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने मौसम विज्ञान विभागले पूर्वानुमान गरेसँगै बाढीकाे पनि उत्तिकै जाेखिम बढेकाे छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ४१ जिल्लालाई एल्लो अलर्टमा राखिएको छ । महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, काठमाडौं, ललितपुर, भक्तपुर…

Logo