पाका अर्थमन्त्रीका कच्चा निर्णयः बालुवाटारको दबाब की अक्षमता ?

काठमाडौं । महत्वपूर्ण सार्वजनिक नियामक निकायहरूमा हुने राजनीतिक हस्तक्षेप, भागबण्डा र सिफारिसले बेलाबेलामा खुब चर्चा पाइरहेको हुन्छ । स्वायत्त संस्थाहरू हुने राजनितिक हस्तक्षेपले त्यस्ता संस्थाहरूको काम मात्र प्रभावित बन्दैनन्, सक्षम व्यक्तिभन्दा पनि अक्षम व्यक्ति नेतृत्व पुग्ने जोखिम उत्तिकै रहन्छ । पछिल्ला एक वर्षयता अर्थात् आर्थिक वर्ष २०८१/८२ मा पनि केही महत्वपूर्ण सार्वजनिक नियामक निकायहरूमा ठूलै…

Logo