सभामुख घिमिरेद्वारा दलका प्रमुख सचेतकहरूसँग छलफल, कानूनमन्त्री पनि सहभागी

काठमाडाैं । संसदमा जारी गतिरोध अन्त्य गर्ने प्रयासमा सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूलाई छलफल गरेका छन् । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा, राप्रपा लगायतका दलको अवरोध जारी रहेपछि सभामुखले अहिले बानेश्वरमा छलफल गरिरहेका हुन् । छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया,…

Logo