सार्वजनिक भएको दुई दिनमै ‘कान्छि’को ट्रेलर ४ लाख पटक हेरियो

दयाहाङ राई र श्वेता खड्काको मुख्य भूमिका रहेको कान्छी को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक भएको २ दिनमै ट्रेलर ७ नम्बर ट्रेन्डिङ नम्बर ७ मा रहेको छ । यो समाचार तयार पार्दा सम्म ट्रेलर ३ लाख ९५ हजार ५ सय ५२ पटक हेरिएको छ । फिल्मको ट्रेलरमा माया प्रेमका कुरा, हास्यात्मकता र द्धन्द्धका साथै सामाजिक सन्देश पनि प्रस्तुत…

Logo