नेपाल आइडलका प्रताप दासलाई फिल्ममा अफरै अफर

नेपाल आइडलवाट ख्याती कमाएका गायक प्रताप दासलाई फिल्मी गायनमा धेरै अफर आएको छ । र, उनी ब्यस्त बन्दै गइरहेका छन् । प्रस्तुत छ, ‘जेन्टलमेन’ गायक प्रताप दाससँग केन्द्रबिन्दु टिभीकी अदिती पौडेलले गरेको कुराकानी – 

Logo