युट्युवमा रुचाइएको ह्याप्पी डेजको चेप्टे चेप्टे पेरुङ्गो भिडियो सहित

दह्याङ राई अभिनित चलचित्र ह्याप्पी डेजको चेप्टे चेप्टे पेरुङ्गो गितको म्युजिक भिडियो युट्युवमा रुचाइएको छ । माघ १२ गते प्रदर्शनमा आउने उक्त चलचित्रको गित अहिलेसम्म २४ लाख २९ हजार ९ सय ९२ ले पटक हेरिएको छ ।गितमा दह्याङ राई र दिया पुनको अभिनय देख्न सकिन्छ । फिल्म लिली बिली घोषणा गरेका निर्देशक मिलन चाम्सद्धारा निर्देशित फिल्म…

Logo