प्रचारप्रसारमा ‘मैझारो’, विभिन्न शहरमा सांगीतिक प्रस्तुति

काठमाडौं । कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को प्रचारप्रसार व्यापक रुपमा गर्न थालिएको छ। निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। यसै सिलसिलामा पूर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यतिबेला पूर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारोमय भएको देखिन्छ। गायक तथा हास्य कलाकार समेत रहेका फिल्मका निर्देशक तथा निर्माता विल्सन…

Logo