वर्ल्ड प्रिमियरको लागि ‘जार’ टिम सिक्किम प्रस्थान

काठमाडौं । यही वैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियरको लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ । निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टिम मङ्गलवार बिहान त्यसतर्फ प्रस्थान गरेको हो । फिल्मको वर्ल्ड…

Logo