काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यनको एक महिला फ्यानले उनलाई भेटेर सेल्फी खिच्ने आशमा ८२ लाख रुपैयाँ खर्च गरेकी छन्। तर, उनले त्यतिका पैसा खर्च गरेपनि आर्यानलाई भने भेट्न सकिनन्। वास्तवमा यो घटना मुम्बई प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो। मुम्बईमा कार्तिककी एक महिला फ्यान छिन्, जसले उनीसँग भेट्नका लागि झण्डै ८२ लाख रुपैयाँ खर्च…