‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

काठमाडौं । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को छायांकन ४० दिनमा सकिएको छ। पहिलो चरणमा मनाङमा छायांकन गरिएको फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुम र कास्कीमा गरिएको हो। निर्माण पक्षका अनुसार फिल्मको एक गीत छायांकन गर्न बाँकी छ। मगर समुदायको परिवेशमा निर्माण गरिएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका…

Logo