काठमाडौं । गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर एंव हाल नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य चिन्तामणी सिवाकोटीद्वारा रचित ‘रिटिङ रिटिङ’मा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दिपक लिम्बू र वेनीशा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्मा, एरेन्ज नरेन्द्र वियोगी, रेकर्डिस राजेश थापा र मास्टरिङ्ग किशोर थापाको रहेको छभने गीत ए…