अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको गुनासो गरे । अभिनेता दर्शकको माग आइरहेको अवस्थामा समेत आफूलाई निशाना बनाएर हलहरुले स्थान नदिएको उनको गुनासो थियो । अभिनेता खड्काले प्रकाशलाई ३…