कार्म र मेनुका अभिनित ‘महानगर’ को अफिसियल पोस्टर सार्वजनिक

कथानक चलचित्र महानगर (वान नाइट इन काठमाडौं ) को अफिसियल पोस्टर आज सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलिन…

Logo