सलमान खानले पाए बन्दुक राख्ने अनुमति

बलिउड अभिनेता सलमान खानले आत्मरक्षाका लागि बन्दुक राख्ने अनुमति पाएका छन ।  केही दिनअघि  सलमानलाई ज्यान मार्ने धम्की आएपछि उनले  हतियार राख्न मुम्बई प्रहरीलाई लाइसेन्सको अनुमति मागेका थिए ।   सलमान र उनका पिता सलिम खान मर्निङ वाकमा निस्किएको बेला एक व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि हतियार राख्न अनुमति मागेका थिए ।  सलमानले अब भने…

Logo