नायिका प्रियंका कार्कीले आफ्नो छोरीसंगको रमाईलो पललाई तस्विरमा कैद गरेकी छिन् । उनले कैद गरेको छोरीसंगको रमाईलो तस्विर फेसबुकमा आफ्ना फ्यानहरुको लागि पोस्ट्याएकी छिन् । छोरी आयांकासंग राखेको तस्विरमा प्रियंका बाटुली देखिएकी छिन् । आमा छोरी नै बाटुलो कपाल र सिल्भलेस कपडामा सजिएका छन् । दुबै जनाको मुहारमा मुस्कान देखिन्छ । आमा , छोरी उनीहरुको…