जापानमा पनि प्रर्दशनी हुदै चलचित्र : चिसो मान्छे

स्वस्तिमा खड्काको चलचित्र ‘चिसो मान्छे’ जापानमा प्रर्दशन हुने भएको छ । चिसो मान्छे बाजुराली भाषामा बनाइएको फिल्म हो ।   नेपालमा यहि वर्षको असार ३ गतेका दिन रिलिज भएको चिसो मान्छे जापानमा १७ जुलाई अर्थात साउन १ गते प्रर्दशनमा आउने भएको हो ।  जापानमा नेपालीहरुको ठूलो समुदाय रहेको छ । जापानमा करिब ९७ हजार १०९…

Logo