अमिताभको पोष्ट पछि ‘डन ३’ को डिमान्ड ट्रेन्डिङमा

अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् र हरेक दिन आफ्ना फ्यानहरूसँग आफ्ना तस्बिर सेयर गर्छन् ।  यसै क्रममा उनले आफ्नो इस्टाग्राममा एउटा तस्बिर सेयर गरेका छन् । जहाँ उनले शाहरुख खानलाई आफ्नो अटोग्राफ दिईरहेका छन् ।  खासमा यो तस्बिर बलिउडको १०० वर्ष पुगेको अवसरमा एक म्यागजिनले तीनवटा फिल्मी जेनरेसन दिलीप, अमिताभ, र शाहरुख खानलाई…

Logo