अजयको ‘भोला’ कस्तो होला ?

‘ रनवे ३४’ को सफल निर्देशन पछि अजय देवगनले फेरि एक पटक निर्देशकको कुर्सी सम्हाल्न तयार छन् ।  अभिनेता देवगनले ट्वीटरमा तस्विर शेयर गर्दै आफ्नो आगामी फिल्म ‘भोला’ को निर्देशनमा डेब्यु गर्ने घोषणा गरेका छन् । यस तस्विरमा उनी निर्देशकको कुर्सीमा बसेर क्यामेरा ह्यान्डल गरिरहेको देखिन्छ । यू मी और हम, शिवाय र रनवे ३४…

Logo