आज चैते दसैँ, घरघरमा नवदुर्गाको पूजा आराधनासहित मनाइँदै,शक्तिपीठहरुमा विहानैदेखी दर्शनार्थीको घुईँचो

काठमाडौं।आज चैत्र शुक्ल अष्टमीका दिन देशभर चैते दसैँ मनाइँदैछ। घर–घरमा नवदुर्गा भगवतीको पूजा आराधना भइरहेको छ। वर्षमा चार नवरात्र पर्ने भए पनि असोज महिनाको बडादसैँ जति चैते दसैँ व्यापक रूपमा नमनाइए पनि यसको छुट्टै महत्व रहेको छ। धेरैजसो परिवारमा टीका–जमरा लगाउने चलन नहुँदा यो पर्व सीमित रूपमा मनाइने गरिएको छ । काठमाडौंको हनुमानढोकाको दसैँघरमा भने…

Logo