ईदले सामाजिक एकता र समावेशी विकास सुदृढ गर्छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने बताएका छन् । ईद–उल–फित्र २०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उनले सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन् । मुख्यमन्त्री आचार्यले संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई संस्थागत गरेको…

Logo