सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राष्ट्रपतिद्वारा पूजा आराधना

काठमाडौँ। चैत्र शुक्ल अष्टमीका अवसरमा वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ। बिहीबार दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु गरिएको रथयात्रा पहिलो दिन असनसम्म पुर्‍याइएको हो। रथ असन पुगेपछि राति करिब १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ पुगेर सेतो मच्छेन्द्रनाथको पूजा आराधना तथा दर्शन गर्दै प्रसाद ग्रहण गरेका छन्। असनमा रथ पुगेको रात राष्ट्राध्यक्षले…

Logo