रुकुमपूर्व: सुनदहलाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउने पहल सुरु

काठमाडौं। रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको पर्यटकीय स्थल सुनदहको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा मंगलबार भएको सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताएका छन् । उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक…

Logo