हेटौंडामा श्रद्धा र भक्तिभावका साथ मनाइँदै महाशिवरात्रि

हेटौंडा । आज देशभर श्रद्धा र भक्तिभावका साथ महाशिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यस पवित्र पर्वमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । हेटौंडा–४ स्थित भुवनेश्वर मन्दिर मा आज बिहानैदेखि दर्शनार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ । श्रद्धालुहरू नदी, कुण्ड तथा तलाउमा स्नान गरी…

Logo