मानव एकता र सहअस्तित्वको सन्देश दिँदै आज अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं। विश्वभर आज अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संवाद, सहिष्णुता र सहअस्तित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२० डिसेम्बर २१ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार सन् २०२१ देखि विश्वभर यो…

Logo