एनआरएनए कुँवर समूहको साधारणसभामा मनोरेलसहित तीनवटा सम्झौता

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)विनोद कुँवर समूहको बार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ। ‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित सुरु भएको साधारणसभा चैत्र ४ गते काठमाडौँमा सम्पन्न भएको हो। ४२ देशका प्रतिनिधि सहभागी रहेको साधारणसभाको उद्घाटन संघका संरक्षक डा.शेष घलेले गरेका थिए। घलेले नेपालको लागि अझै धेरै गर्न बाँकी रहेको भन्दै सबै गैरआवासीय…

Logo