एनआरएनए निर्वाचन पुनः गर्न माग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेका छन् ।   एनआरएनए आरके समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्धरूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको हो।  सङ्घका अध्यक्षको प्रत्यासी आरके शर्माले एनआरएनएको एकता,…

Logo