एनआरएनए उपाध्यक्ष उम्मेदवार पौडेलको प्रतिवद्धता- आगामी अधिवेशनमा सबै सदस्यले मत दिन पाउने बनाउन लागौं

गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष उम्मेदवार डा. केशव पौडेलले सबै प्रतिनिधिलाई ११औं अधिवेशनमा सहभागीताका लागि अपिल गरेका छन् ।  एक वक्तव्य जारी गर्दै उम्मेदवार पौडेलले छानिएका सबै प्रतिनिधिलाई यही अक्टोबर १७ देखि काठमाण्डौंमा ११ औं महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलनमा भौतिक सहभागीताका लागि अनुरोध गरेका हुन् । उनले भनेका छन्, ‘सम्मेलनमा तपाईहरुको भौतिक सहभागिताको…

Logo