नागरिकता पाएपछि अध्यक्ष आचार्यले भने- ‘नेपालको विकासमा यो कोशेढुंगा सावित हुनेछ’

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । नागरिकता प्रदान गर्ने अभियानको सुरुमै नागरिकता पाएपछि एनआरएनका अध्यक्ष कुल आचार्यले अत्यन्तै सकारात्मक कार्यको थालनी भएको प्रतिक्रिया दिएका छन् ।  उनले नेपालको विकासमा संसारभरिका नेपालीलाई जोड्ने बाटो खुलेको र त्यो कोशेढुंगा सावित हुने बताए । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय…

Logo