युरोप भ्रमण सकेर दुबई पुगेका आरके शर्मालाई भव्य स्वागत

युरोपको भ्रमणपछि आफ्नो कर्मभूमि मध्यपूर्व आइपुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार (आरके)शर्मालाई दुबईमा भव्य स्वागत भएको छ ।  गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन् । …

Logo