बिवाइडी एट्टो २ः नेपाली भूगोल सुहाउँदो आधुनिक विद्युतीय एसयुभी [भिडियाे]

काठमाडौं । विद्युतीय सवारी साधनको क्षेत्रमा विश्वप्रसिद्ध कम्पनी बिवाइडीको कम्प्याक्ट विद्युतीय एसयुभी बिवाइडी एट्टो २ हाल नेपालका सडकमा गुडिरहेका छन् । आधुनिक प्रविधि, आकर्षक डिजाइन र व्यवहारिक क्षमताको संयोजन भएको यो गाडीले नेपाली उपभोक्तामाझ सकारात्मक उपस्थिति बनाउँदै गएको देखिन्छ। नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रा.लि.ले एट्टो २ लाई नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा…

Logo