धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ सुरू

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने 'माघी एक्सचेन्ज उत्सव' बिहीबारदेखि सुरू भएको छ। माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जिएआरएस ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो इभी, कर्भ इभी, नेक्सन के३ इभी र पञ्च इभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन्। पर्वको…

Logo