रसुवा | ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा सीजी मोटर्स प्रालि सम्मानित भएको छ । रसुवा भन्सार कार्यालयले भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रूपमा राजस्व संकलनमा योगदान पुर्याएको कदर स्वरूप कदर-पत्र प्रदान गरी सीजी मोटर्सलाई सम्मानित गरेको हो । विश्व भन्सार संगठनद्वारा निर्धारित यस वर्षको नारा: सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सारलाई…